राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

प्रमुख खबर

काठमाडौं । राजावादीहरूले आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार दिउँसो काठमाडौंको नक्साल नारायण चौरमा पुगेको राजवादीको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो ।
जुलुस नारायण चौरबाट प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र घेर्ने योजनासहित अघि बढ्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । त्यसक्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरेको छ। त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको थियो ।
प्रतिक्रिया
ताजा अपडेट