प्रभु साहले नयाँ पार्टी घोषणा गर्ने

NepalOne १४ पुष २०७९ १४:३९
राजनीति

काठमाडौँ /  प्रतिनिधि सभा सदस्य प्रभु साहले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

रौतहतट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साहले नयाँ पार्टी घोषणा गर्ने भएका हुन् ।

साहको नयाँ पार्टी ‘आम जनता पार्टी’ रहने बताइएको छ ।


प्रतिक्रिया