नेपाल खेलमा फर्किंदै, युएईले गुमायो तेस्रो विकेट

खेलकुद

काठमाडौँ / आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेलमा नेपालले युएईविरुद्ध रन आउटको रुपमा तेस्रो विकेट निकालेका छन् ।
यूएईका ब्याट्सम्याच चुँडान्गापोइल रिजवान रनआउट भएका छन् ।
प्रतिक्रिया
ताजा अपडेट