नेपालमा दुई जना काेराेना संक्रमित थपिए

NepalOne १० चैत २०७९ १७:५६
जीवनशैली/स्वास्थ्य

काठमाडौं / नेपालमा दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

२८९ जनाको पीसीआर परीक्षण गरिएकाेमा दुई जनामा संक्रमण पुष्टि भएकाे हाे । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । 

शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् । 


प्रतिक्रिया