भ्रष्टाचारविरुद्ध बालकृष्ण खाँणको क्षेत्रमा प्रदर्शन

प्रशासन

काठमाडौं – युवाहरूको समूहले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा प्रदर्शन भएकाे हाे ।
खाँणको निर्वाचन क्षेत्र रुपन्देही-३ हो । गत चुनावमा सोही क्षेत्रबाट पराजित भएका खाँण अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।
यो प्रकरणमा राज्यकै माथिल्लो तहमा रहेर काम गरेका व्यक्ति मुछिएपछि अहिले देशैभर प्रदर्शन भइरहेको छ ।
प्रतिक्रिया
ताजा अपडेट