सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै 

NepalOne २४ जेठ २०८० ८:२७
प्रशासन

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदैँछ । 

आज सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्दै हुनुहुन्छ।

प्रदेशसभा सचिवालयका अनुसार जसका लागि अपराह्न ४ः०० बजे प्रदेशसभाको बैठक बोलाइएको छ । आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।


प्रतिक्रिया