रविको फैसला आजै आउने सम्भावना, सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौं –  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आदेश आउने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । आज (शुक्रबार) गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी भएसँगै सुरक्षा बढाइएको हो । मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ । यस्तै प्रहरी वृत्त सिंहदरबारबाट […]

सुरेन्द्र भण्डारीको जवाफी बहस : ‘रवि लामिछानेले नागरिकता त्यागेको राज्यलाई थाहा छैन्’

काठमाडौं । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा राज्यलाई नबुझाएको बताएका छन् । उनले संवैधानिक इजलासमा रविको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा जवाफी बहस गर्दै उनले लामिछानेले नेपाली राज्यलाई अमेरिकी नागरिकता त्याग्न लागेको सूचना दिए पनि अमेरिकी नागरिकता त्यागेको निस्सा राज्यलाई नबुझाएको बताएका हुन् । भण्डारीले भने, […]

लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको बहस : ‘अमेरिकाको नागरिकता त्यागेपछि राज्यविहीन बनाउन मिल्दैन’

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त रिटमा अन्तिम सुनुवाइ गरेको हो । लामिछानेको तर्फबाट बहस गरेका अधिवक्ता आशिष अधिकारीले अमेरिकी नागरिकता त्यागेपछि लामिछानेलाई राज्यविहीन बनाउन नमिल्ने तर्क गरेका छन् । उनले भने, ‘नेपालले यो विषयमा अन्तर्राष्ट्रिय सन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । […]

Category: अपराध

पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

बारा / बाराको सीमावर्ती नाका गुलरियाबाट सीमा सुरक्षा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई एक थान पेस्तोल, म्यगागजिन र सात राउन्ड गोलीसहित आइतबार राति पक्राउ गरेको छ । पूर्वी चम्पारण मोतिहारी नगरपालिका वडा…

लागुऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

रुपन्देही । रुपन्देहीबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । २०७४ भदौ २१ मा उच्च अदालत तुलसीपुर दाङले ५ वर्ष कैद र ५ हजार जरिवाना तोकेका रुपन्देही घर भएका…

मोरङमा स्कुलबाट घर फर्कदै गरेका बालिका बलात्कारको आरोपमा दुई युवक पक्राउ

विराटनगर । मोरङमा दुई बालिका बलात्कारको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सुन्दरहरैँचा–३ र ५ घर भएका २ बालिकालाई स्कुलबाट घर…

जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख झिकेको आरोपमा मानमहन्त पक्राउ

महोत्तरी / सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख निकालेको आरोपमा महोत्तरीका मानमहन्त पक्राउ परेका छन् । मट्टिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको…

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं / काठमाडौंको ठाडो भर्‍याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज भएको दुर्घटनामा सिन्धुलीको मरिन गाउँपालिका-३ का २२ वर्षीय निर्मल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट…