कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति परिवर्तन

प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । असार १५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक एक दिनपछि सरेको हो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विशेष कारणवस बैठक असार १६ गते सोमबार दिउँसो एक बजेका लागि बोलाइएको जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट