बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक

प्रमुख खबर

काठमाडौं । सत्तारुढ दलको बैठक बसिरहेको छ । प्रधानन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा सीके राउत, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर सहभागी छन् ।
आज आगामी आर्थिक वर्ष ०८२/०८३ को विनियोजन विधेयक (बजेट) संसद्बाट पास गर्ने तयारी छ । त्यसअघि सत्तापक्षीय दलहरूको बैठक बसेको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट