`

एमाले अध्यक्ष ओलीले बुझाए एक वर्षको ३ लाख ३ हजार ६ सय रुपैयाँ लेबी

Nepal One HD ११ असार २०८२ १६:२७
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् । उनले बुधबार एक वर्षको लेबी ३ लाख ३ हजार ६ सय रुपैयाँ बुझाएका हुन् ।

ओलीले मासिक २५ हजारको दरले लेबी र मासिक ३ सय रुपैयाँ सदस्यता शुल्क बुझाएका हुन् । उनले पार्टीको सदस्यता र लेबी तिरेको सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *