शुक्रबार घट्यो सुनको मूल्य, तोलाको कति ?

अर्थ समाचार
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार एक लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८ सय रूपैयाँ घटेर एक लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइररहेको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १८ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी २० रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट