`

स्कटल्यान्डले नेपाललाई दियो ९८ रनको लक्ष्य

Nepal One HD ३ असार २०८२ २१:१७
खेलकुद

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डबाट ९८ रनको लक्ष्य पाएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले घरेलु टोलीलाई ९७ रनमा अलआउट गर्यो । नेपालका लागि सन्दीप लामिछानेले ४ तथा करण केसीले २ विकेट लिए ।

शृङ्खलाको पहिलो खेलमा आइतवार नेदरल्यान्ड्स स्कटल्यान्डसँग हारेको थियो । सोमबारको खेलमा तेहरो सूपरओभर खेल्दा नेपाल नेदरल्यान्ड्ससँग हारेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *