गएराति रोशी खोलामा फसेका पाँच जनाको सकुशल उद्धार

प्रमुख खबर

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलामा गएराति फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । खोलाको बीचमा फसेका उनीहरुलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको हो ।
गिट्टी उत्खनन् कार्यमा खटिएको एक जेसीबी, एक टिपर र पाँच जना व्यक्ति तीव्र बहावका कारण खोलामै फसेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट