`

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो

Nepal One HD ६ असार २०८२ १२:१९
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पाटीको विरोधका कारण प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सूचीबाट हटाइएको छ ।

बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध सुरु गरेका थिए । सभामुख देवराज घिमिरले सांसदहरुलाई प्रश्नोत्तर कार्यक्रम अघि बढाउने र अवरोध नगर्न पटक पटक आग्रह गरेका थिए । तर उनीहरुले नमानेपछि सभामुखले प्रश्नोत्तर कार्यक्रम सूचीबाट हटाइएको घोषणा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *