राष्ट्रियसभाको उम्मेदवार चयन गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रमुख खबर
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो एकबजे बस्नेछ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । कांग्रेसले बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
