`

राष्ट्रपति पौडेलले गरे शीतल निवासमै धान रोपाइँ(फोटोफिचर)

Nepal One HD १५ असार २०८१ १०:३५
अर्थ समाचार

काठमाडौं । धान दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शीतल निवासमै धान रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । धान रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेललगायत सहभागी भएका थिए । त्यसक्रममा राष्ट्रपति पौडेलले खेतमा बाउसे गरेका थिए ।


प्रतिक्रिया