`

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

Nepal One HD २५ असोज २०८३ ८:४५
प्रमुख खबर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन्।

निर्मल निवासस्थित संवाद सचिवालयले आइतबार सूचना जारी गर्दै पूर्वराजा शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने निर्णय गरेको जनाएको हो।

गत भदौमा हिमपहिरोबाट आएको बाढी तथा असोजमा परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको, सयौँको ज्यान गएको र हजारौँ विस्थापित भएको अवस्थालाई मध्यनजर गर्दै दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको सूचनामा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *