पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी
प्रमुख खबर
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न प्रहरीले उनको घरमा टोली पठाएको छ।
दसैँ बिदा सुरु भएकै दिन नख्खुस्थित श्रेष्ठको घरमा प्रहरी पुगेको हो। श्रेष्ठले आफ्नो घरमा प्रहरी पुगेको जानकारी वकिललाई गराएका छन्।
प्रहरी किन र कुन मुद्दामा उनलाई पक्राउ गर्न पुगेको हो भन्नेबारे थप विवरण खुल्न बाँकी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
