माओवादी मधेस प्रदेश संसदीय दलमा भरत साह चयन

समाचार

जनकपुर, २९ पुस- नेकपा माओवादी मधेस प्रदेशको संसदीय दलका नेतामा भरत साह चयन भएका छन ।
माओवादी प्रदेश सभाको बैठकले साहलाई दलको नेता चयन गरेको हो । साह यसअघि सो प्रदेशका मन्त्रीसमेत भईसकेका नेता हुन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट