सुनसरी जाँदै राष्ट्रपति भण्डारी

समाचार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार सुनसरी जाँदैछिन् । आज मकर सङ्क्रान्ति परेकोले सो अवसरमा आयोजित कार्यक्रममा उनी सहभागी हुनेछिन् ।
उनी सुनसरीका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र पुग्ने भएकी हुन्। उनी त्यहाँ पुगेर विभिन्न धामको दर्शन तथा पूजाका लागि लाग्ने जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया