मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि लामिछानेलाई

प्रमुख खबर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बसेको संसदीय दलको बैठक सकिएको छ । बैठकले मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि छामिछानेलाई दिने निर्णय गरेको छ ।
बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्षलाई जिम्मा दिएको हो । सत्ता साझेदार दलहरुसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार उनलाई नै दिइएको पार्टी केन्द्रीय सदस्य सन्तोष परियारले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट