`

उपसभामुखमा इन्दिरा राना निर्वाचित

Nepal One HD ७ माघ २०७९ १७:३०
प्रमुख खबर

काठमाडौं – प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा राना निर्वाचित हुनुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा भएको मतदानका क्रममा रानाको पक्षमा १६६ मत प्राप्त भएको हो ।

२६४ उपस्थित रहेको आजको बैठकमा रानाको विरुद्घमा ९७ मत खस्यो भने प्रस्तावको पक्षमा मत दिन्न भन्ने पक्षमा १ मत खसेको थियो ।


प्रतिक्रिया