`

राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

Nepal One HD ७ माघ २०७९ १८:१८
प्रमुख खबर

काठमाडाैं / राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् ।

उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।


प्रतिक्रिया