उपसभामुख रानाले गरिन् पदबहाली
प्रमुख खबर
काठमाडौँ – नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले आज पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गरेकी हुन् ।

उनलाई संसद् सचिवलयका महासचिव डा भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वागत अभिवादन गरेका थिए।उनी माघ ७ गते उपसभामुखमा चयन भउकी थिइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
