सुकुम्बासीहरुको सडक धर्ना, दीर्घकालीन रूपमा उचित व्यवस्थापन हुनुपर्ने माग

प्रमुख खबर

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दै नयाँबानेश्वरमा धर्ना दिएका छन् । काठमाडौं उपत्यकाका सुकुम्बासीहरूले माइतीघरदेखी नयाँ बानेश्वरसम्म भूमि अभियन्ताहरु विरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने माग राखदै प्रदर्शन गरेका हुन् ।
विहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री रवि लामिछानेलाई सुकुम्बासी हटाउने पहलका लागि भेटेपछि सुकुम्बासी प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएका सुकुम्बासीहरुले दीर्घकालीन रूपमा उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएका सुकुम्बासीहरुले दीर्घकालीन रूपमा उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट