`

आज एलिजा गौतम नागरिक उन्मुक्तिमा प्रवेश गर्दै

Nepal One HD १४ माघ २०७९ ११:५८
प्रमुख खबर

काठमाडौँ – रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती नायिका तथा मोडेल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन् ।

आज भैरहवामा एक कार्यक्रममा उनी नागरिक उनमुक्ती पार्टीमा प्रवेश गर्ने भएकी हुन् । उनी अभिनेत्री तथा मोडेलसमेत हुनु ।

एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा आएकी हुन् ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पत्रकार ऋषि धमला पनि भैरहवा आउने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया