राष्ट्रपति निर्वाचन : ११:४५ बजेसम्म कति खस्यो मत ?

राजनीति

काठमाडौं / राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो ।
बिहान ११:४५ बजेसम्म खसेको प्रदेश तर्फ २१९ र संघीय संसद तर्फ २०२ मत खसेको छ । राष्ट्रपति पदमा रामचन्द्र पाैडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट