सरकारमा लोसपाले शरदसिंह भण्डारीलाई पठाउने

राजनीति

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शरदसिंह भण्डारीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।
बिहिबार लोसपा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको औपचारिक बैठक दिउँसो १ बजे बसेर निर्णय गर्ने गर्ने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।
गठबन्धनको बैठक बसेपछि मन्त्रालयको टुंगो लाग्ने नेता भण्डारीले बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट