चितवन २- एमालेबाट रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस

राजनीति

चितवन – नेकपा एमालेले चितवन २ को उपचुनावका लागि उम्मेदवार बन्न जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको जिल्ला कमिटी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको हो ।
यसअघि न्याैपाने क्षेत्र नम्बर ३ मा उम्मेदवार हुनुभएकाे थियाे । तर, पछि पार्टीले स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेपछि उहाँ ब्याक हुनुभएकाे थियाे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट