मन्त्रिपरिषद् बैठक जारी

राजनीति

काठमाडौं – नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट