`

माओवादी पदाधिकारी बैठक सुरु

Nepal One HD २२ चैत २०७९ १७:२१
राजनीति

काठमाडौं – नेकपा माओवादीको पदाधिकारी बैठक सुरु भएको छ । कोटेश्वरस्थित पार्टी मुख्यालयमा पदाधिकारी बैठक सुरु भएको हो । 

बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । 


प्रतिक्रिया