ललिता निवास प्रकरण :माधव नेपाल र बाबुराममाथि पनि अनुसन्धान गर्न बाटो खुल्यो

प्रमुख खबर

काठमाडौँ / ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएको छ ।
न्यायाधीशद्धय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्रिपरिषद्का सदस्यमाथि अनुसन्धान गर्न आदेश दिएको हो।
यो आदेशसँगै सो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खुलेको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट