सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतकाे आदेश

प्रमुख खबर

काठमाडौं। नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ।
काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो।
अदालतले शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न भनिएको छ। शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो । पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई भने ५ दिन हिरासतमा राख्न समय दिइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट