`

उत्तरी म्यानमारमा जेड खानी भत्किँदा ३० जना बेपत्ता

Nepal One HD २९ फागुन २०८० १२:२७
अर्थ समाचार

उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन् । स्थानीय बासिन्दाले दुर्घटनाबारे मङ्गलबार बिहान जानकारी गराएका छन् । यस बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।


प्रतिक्रिया