अर्थमन्त्री पुनसँग चिनियाँ राजदूतको भेट

अर्थ समाचार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनसँग चिनियाँ राजदूत चेन सोङ्गले भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा दुई द्विपक्षीय सम्बन्ध र सहयोग तथा वैशाखमा नेपाल हुने लगानी सम्मेलनलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट