माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू (तस्बिरहरू)

फिचर

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठक ३ दिनसम्म चल्ने बताइएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक परिस्थितिको ब्रिफिङ गर्नेछन् ।
यस्तै पोखरामा आएर रोकिएको जागरण अभियानलाई निरन्तरताबारे छलफल गर्ने र केन्द्रीय समितिको मिति तय गर्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट