विपिन जोशी खोज्न आमा पदमा र बहिनी पुष्पा आज इजरायल प्रस्थान (फोटोफिचर)

फिचर

काठमाडौँ । हमासबाट बन्धक बनाइएका नेपालको कञ्चनपुरका विद्यार्थी विपिन जोशीको लाई रिहाइको माग गर्दै विपिनको आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायलप्रस्थान गरेका छन् ।
उनीहरु आज ( सोमबार ) ९ बजेको फ्लाइ दुबईको फ्लाइट मार्फत इजरायल गएका हुन् । बिमानस्थलबाट भित्र पस्दा आमा र बहिनी दुबै जना रुदै पसेका थिए ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया