`

विपिन जोशी खोज्न आमा पदमा र बहिनी पुष्पा आज इजरायल प्रस्थान (फोटोफिचर)

Nepal One HD २६ साउन २०८२ १२:३७
फिचर

काठमाडौँ ।  हमासबाट बन्धक बनाइएका नेपालको कञ्चनपुरका विद्यार्थी विपिन जोशीको लाई रिहाइको माग गर्दै विपिनको आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायलप्रस्थान गरेका छन् ।

उनीहरु आज  ( सोमबार ) ९ बजेको फ्लाइ दुबईको फ्लाइट मार्फत इजरायल गएका हुन् ।  बिमानस्थलबाट भित्र पस्दा आमा र बहिनी दुबै जना रुदै पसेका थिए ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *