`

थिमीमा १२ वर्षपछि यसरी गरियो नगदेश भैल प्याखँ पुनर्जीवित (तस्बिरहरु)

Nepal One HD २७ साउन २०८२ १२:३१
फिचर

भक्तपुर । १२ वर्षपछि नगदेश, थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित गरिएको छ।

सोमबारदेखि चार दिनसम्म चल्ने यो तान्त्रिक नाच नेवार परम्परामा आधारित सांस्कृतिक प्रस्तुति हो ।

जस्मा देवीदेवताप्रति श्रद्धा व्यक्त गर्दै ख्वपा, पारम्परिक भेषभूषा र प्रतीकात्मक मुद्राहरू मार्फत सांस्कृतिक सम्पदा जोगाउने उद्देश्य राखिएको छ।

तस्बिरहरु :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *