आकस्मिक संसदीय दलको बैठक बोलाइएपछि सिंहदरवार पुगे एमाले सांसद (तस्विरहरु)

फिचर

काठमाडौँ । नेकपा एमालेले आकस्मिक संसदीय दलको बैठक बोलाएको छ । सांसदहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् ।
सरकारको नेतृत्व गरिरहेको दलले आकस्मिक संसदीय दलको बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा मानिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट