बझाङमा एमालेका ऐन महर उम्मेदवार चयन
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेले बझाङमा केन्द्रीय सदस्य ऐन महरलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले अफिलाल ओखेडालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर आइतबार उक्त निर्णय परिवर्तन गर्दै एमालेले महरलाई टिकट दिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
