ईश्वर पोखरेलले दिए उम्मेदवारी (तस्वीरहरू)
निर्वाचन विषेश
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले फागुन २१ गते हुने निर्वाचनका लागि काठमाडौँ–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । अन्तिमतिर मात्रै चुनाव लड्ने निर्णयमा पुगेका पोखरेलले मंगलबार काठमाडौँ–५ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उनी २०७९ को चुनावमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसँग पराजित भएका थिए । यस्तै नेपाली कम्युनिष्ट पार्टीकी कल्पना शर्माले पनि उम्मेदवारी दिएकी छिन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
