`

कर्णाली प्रदेशमा एमाले र माओवादीबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति

Nepal One HD २७ पुष २०७९ १६:३०
राजनीति

काठमाडौँ  / कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ ।

आज एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा भएको माओवादी र एमाले बिचको छलफलमा यस्तो सहमति भएको हो । मुख्यमन्त्रीमा दाबी पेश गर्नु साढे एक घण्टामात्रै बाँकी छँदा सहमति भएको हो ।

अब कर्णालीमा सुरूमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको अर्को चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन् ।

सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका


प्रतिक्रिया