`

माओवादी मधेस प्रदेश संसदीय दलमा भरत साह चयन

Nepal One HD २९ पुष २०७९ १२:४७
समाचार

जनकपुर, २९ पुस- नेकपा माओवादी मधेस प्रदेशको संसदीय दलका नेतामा भरत साह चयन भएका छन ।

माओवादी प्रदेश सभाको बैठकले साहलाई दलको नेता चयन गरेको हो । साह यसअघि सो प्रदेशका मन्त्रीसमेत भईसकेका नेता हुन ।


प्रतिक्रिया