राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा
प्रमुख खबर
काठमाडाैं / राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् ।
उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
