गृह जिल्ला पुगेर ऊर्जामन्त्री लिङ्देनले भने – विकासको युग सुरु भयो,काम गरेरै देखाउँछु

प्रमुख खबर
झापा – उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले आफूले काम गरेरै देखाउँने बताएका छन् । आइतबार २८५९औँ सोनाम ल्होछारको अवसरमा झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा गरेका हुन् ।
झापामा विकासको युग सुरु भएको भन्दै उनले काम गरेरै देखाइने बताए । “अब यस क्षेत्रमा विकास निर्माणको युग सुरु हुन्छ”, उनले भने “चुनावताका गरेको बाचा भुलेको छैन, काम गरेरै देखाउँछु ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट