सरकारसँग कांग्रेसको माग : राष्ट्रपतिको निर्वाचन समयमै गरौँ

प्रमुख खबर

काठमाडौं / नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गरेको छ ।
पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकषर्ण गराएको हो ।
काँग्रेसका प्रवक्ता प्रशकाशरण महतले भन्नुभयो, ‘निर्वाचनका लागि संसदमा रहेका अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने छौँ । माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने पर्छ । माघ २९ गतेभन्दा पनि उता लान खोजेको चर्चा सुनेका छौं । त्यसलाई हामी कुनै हालमा पनि स्वीकार्दैनौं ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट