पश्चिम नेपालमा ५ दशमलव ९ रेक्टरको भूकम्प, दिल्लीमा समेत धक्का

प्रमुख खबर

काठमाडौं । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । दिउँसो २ बजेर ४३ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का डडेलधुरा लगायतको जिल्लामा समेत मससुस भएको थियो । भूकम्पको धक्का काठमाडौंका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ । भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा क्षति पुगेको छ । थप विवरण आउन बाँकी छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट