`

आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

Nepal One HD ११ माघ २०७९ ८:१३
प्रमुख खबर

काठमाडौं / संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको हो । चिकित्सकका अनुशार उहाँको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।

इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उहाँलाई अस्पताल पुर्‍याएको थियो ।


प्रतिक्रिया