सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्तिले दियो राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी

प्रमुख खबर

दाङ । नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा उम्मदवारी दिएको छ । नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका हुन् ।
सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् । तर सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने छुट्टै उम्मेदवारी दिएको हो । नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट